कोरोनाबाट २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ९५ लाख २३ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख २२ हजार ९ सय ५१ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड २५ लाख ३३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय १५ जनाको मृत्यु भएको छ भने २ लाख ७४ हजार नयाँ संक्रमित थपिएका छन् । यो शनिबार बिहान साढे ६ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१२८९
ब्राजिल -१०५८
रसिया -११९
बेलायत -९८
इटली -३
स्पेन -३
भारत- ९४०
इरान -१५६
चिली -६९
पाकिस्तान- १७
साउदी अरेबिया -३८
मेक्सिको- ८१९
टर्की -१५
बंगलादेश -३७
बेलारुस -३
यूएई -२
कुबेत -२
क्यानडा -४
कतार -२
युक्रेन -३३
बेल्जियम -२
दक्षिण अफ्रिका- ३०५
कोलम्बिया -३११
फिलिपिन्स -२४
इजिप्ट -२०
इक्वेडर -२०
इन्डोनेसिया -७२
रोमानिया -५०
अर्जेन्टिना -१६०
जर्मनी -२
फ्रान्स -१२
इराक -७५
डेमोसियन रिपब्लिक -१३
इजरायल -५
पोर्चुगल -३
नाइजेरिया -६
अर्मेनिया- ५
घाना- ७
होन्डुरस -२३
बहराइन -३
जापान -७
बोलिभिया -८०
स्विडेन -५
ओमान -१०
उव्जेकिस्तान -६
मोरक्को -१२
अल्जेरिया -९
सर्बिया -५
आयरल्याण्ड -४
केन्या -१४
नेपाल -५
किर्गिस्तान- ४
अफगानिस्तान -९
अजरबैजान -४
स्विजरल्यााण्ड- १
ग्वाटेमाला -४९
नेदरल्याण्ड -१
पोल्याण्ड -१३
अस्ट्रिया -१
प्यालेस्टाइन -२
कोस्टा रिका -१८
अस्ट्रेलिया- ११
इथियोपिया -१५
एल साल्भाडोर -७
आईभरी कोस्ट -१
दक्षिण कोरिया- १
बोस्निया -१०
मडागास्कर -१
सुडान -१०
नर्थ मेसोडोनिया -२
सेनेगल-२
डिआरसी -३
गुनिया -१
जाम्बिया -१
अल्वानिया -१
लिब्या -१
पाराग्वे -३
हंगेरी -२
जिम्बाबे -१८
मोन्टेग्रो -१
इस्वातिनी- १
नामिबिया- १
काबो भेर्डे -२
स्लोभाकिया- २
यमन -४
सियरा लियोनी -१
माली -१
अंगोला -३
युगान्डा -१
गाम्बिया -३
मार्टिन्युकि -१

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com