नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

विगत २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गाैतमले बताउनुभएको हो । साथै उहाँले बाराकाे परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीकाे काेराेनाका कारण मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

यस्तै विगत २४ घण्टामा १०६ जना निकाे भएर डिस्चार्ज हुनु भएकाे र कुल निकाे हुनेकाे संख्या १३ हजार ०५३ पुगेकाे उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

निज युवतीमा स्वाशप्रश्वसमा समस्या अाएकाे तथा पातलाे दिसा लागेकाे जस्ता लक्षण भएकाे पनि बताउनुभयाे । याे सँगै नेपालमा काेरानाका कारण मृत्यु हुनेकाे संख्या ४५ पुगेकाे छ । मन्त्रालयका प्रवक्ता गौतमले कोभिड–१९ बाट निको हुने दर ७०.६ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com