संक्रमितदरमा नयाँ रेकर्ड, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड २३ लाख ८६ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ५७ हजार ३ सय ३४ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ७१ लाख ८६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ४ जनाको मृत्यु भएको छ भने २ लाख २२ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर अहिलेसम्मकै उच्च हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९६०
ब्राजिल -११९९
रसिया -१७६
बेलायत -८५
इटली -१२
पेरु -१८१
स्पेन -५
भारत -४७९
इरान -२२१
चिली -१०९
फ्रान्स -१४
पाकिस्तान -६१
साउदी अरेबिया -४१
मेक्सिको -७८२
क्यानडा -१२
कुबेत -३
दक्षिण अफ्रिका -११८
कोलम्बिया -१८७
कतार -२
यूएई -१
बेल्जियम -२
इक्वेडर -२७
नेदरल्याण्ड -२
पोर्चुगल -१३
ओमान -३
युक्रेन -२१
इजिप्ट -५३
इन्डोनेसिया -५८
स्विडेन -१३
इराक -१०३
बेलारुस -६
पोल्याण्ड -९
पानामा -२०
अफगानिस्तान- २१
अर्जेन्टिना -२६
डेमोसियन रिपब्लिक-१३
रोमानिया -१७
बहराइन -५
नाइजेरिया -५
अर्मेनिया -१४
इजरायल -४
होन्डुरस -१७
जापान -१
बोलिभिया -४७
अल्जेरिया -१०
उज्वेकिस्तान -६
आइभरी कोस्ट -१
सुडान -५
केन्या -४
नर्वे -१
किर्गीस्तान -४
माल्दोभ -१०
अजरबैजान -१०
आयरल्याण्ड -५
ग्वाटेमाला -३९
सर्बिया -११
दक्षिण कोरिया -२
चेक्भिया -१
सेनेगल -२
नर्थ मेसोडोनिया -३
हाइटी -६
बुल्गेरिया -३
बोस्निया -५
कोस्टा रिका -१
गुनिया -२
मौरिटानिया- ५
एल साल्भाडोर -८
डिआरसी -७
प्यालेस्टाइन -४
डिजीबाउटी -१
हंगेरी -२
क्रोएसिया -१
मलावी -१
मोयन्टे -३
यमन -१०
लिब्या -२
अस्वातिनी -३
मोजाम्बिक्यू -१
मोन्टेग्रो -२
लाइबेरिया -१
साओ टोमी एण्ड प्रिन्सेस -१
अंगोला -१
लोसेथो -१
(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com