संक्रमितदर अहिलेसम्मकै उच्च, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड २१ लाख ६२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ५१ हजार ९ सय ७६ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ७० लाख २९ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ५ सय १८ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्लो दिनभन्दा धेरै हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -८९०
ब्राजिल -११८७
रसिया -१७३
बेलायत -१२६
इटली -१५
पेरु -१८१
स्पेन -४
भारत -४७९
इरान -१५३
चिली -१३९
टर्की- २२
जर्मनी -१२
फ्रान्स -३२
पाकिस्तान- ८३
साउदी अरेबिया -४२
मेक्सिको -८९५
बंगलादेश -४६
क्यानडा -२६
कुबेत -२
दक्षिण अफ्रिका -१००
कोलम्बिया -१६८
कतार -४
यूएई- १
बेल्जियम- २
नेदरल्याण्ड -३
पोर्चुगल -२
ओमान -९
युक्रेन -२३
इजिप्ट -७५
इन्डोनेसिया -५०
स्विडेन -१२
इराक -९४
बेलारुस -७
पोल्याण्ड -१४
पानामा -२०
फिलिपिन्स -५
अफगानिस्तान -१६
अर्जेन्टिना -५०
डेमोसियन रिपब्लिक -८
रोमानिया -१८
अर्मेनिया -१८
नाइजेरिया -१५
इजरायल -२
होन्डुरस -२१
जापान -२
बोलिभिया -५४
अल्जेरिया -१०
उज्वेकिस्तान -५
आइभरी कोस्ट -२
सुडान -१४
केन्या -२
किर्गीस्तान -१३
माल्दोभ -११
अजरबैजान -९
ग्वाटेमाला -४९
सर्बिया -११
मोरक्को -२
सेनेगल -४
भेनेजुयला -४
नर्थ मेसोडोनिया- ८
इथियोपिया -१७
हाइटी -४
ताजिकिस्तान -१
बुल्गेरिया -५
बोस्निया -२
कोस्टारिका -१
मौरिटानिया -४
फ्रेन्च गुयना -१
एल साल्भाडोर -६
प्यालेस्टाइन- २
क्रोएसिया -१
माल्दिभ्स -१
माली -१
मलावी -५
कंगो -३
अल्वानिया -२
यमन -३
लिब्या -१
सुरीनाम -२

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com