नीति तथा कार्यक्रम : कोरोना रोकथामदेखि समृद्धिका प्राथमिकता (पूर्णपाठसहित)


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षलाई निरन्तरता दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदको संयुक्त बैठकमा सम्बोधनसहित प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

सो नीतिमा आर्थिक वृद्धिका लक्ष्मा कोरोना महामारीले धक्का लाग्न पुगे पनि विगत वर्षदेखि लिइएको सुशासन, आर्थिक वृद्धि, सामाजिक न्याय, डिजिटल र साक्षर नेपाल, भूउपयोग नीति, ऊर्जा र पर्यटनको विकास तथा अन्तराष्ट्रिय सम्बन्धमा विस्तार जस्ता कार्यक्रम समावेश गरिएका छन् ।

पूर्णपाठ :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com