जन्मनेबित्तिकै रुनुको साटो रिसाएपछि…


प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार

ब्राजिलको रियो दि जेनेरियो अस्पतालमा जन्मेकी एक शिशु जन्मनेबित्तिकै रुनुको साटो रिसाएपछि उक्त तस्वीर विश्वब्यापी रुपमा भाइरल भइरहेको छ । इसाबेला नामकी ती बालिकालाई जन्मनेबित्तिकै रुवाउने प्रयास गरिएको थियो तर उनी नरोएर रिसाइन् ।

शिशुलाई डाक्टरले रुवाउन खोज्दा उनले बनाएको अनुहारको प्रतिक्रिया एकजना ब्राजिलियन फोटोग्राफरले कैद गरेका थिए । रोडरिगो कुन्स्ताम्यानले कैद गरेको तस्वीरमा ती शिशुले दिएको अनुहारको प्रतिकृयाले अहिले चर्चा बटुलेको छ ।

फोक्सोले काम गरेको छ कि छैन जाँच्न चिकित्सकले उनलाई रुवाउन खोजेका थिए । चिकित्सकले शिशुको नाभी काट्नुअघि नै रुवाउन खोजेका थिए। उनले आँखा उघारेर हेरिन्, तर रोइनन् । बरु गम्भीर प्रतिक्रिया देखाइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाभी काटेपछि भने ती बालिका रोएकी थिइन् । अहिले बालिकाका अन्य तस्वीरहरु पनि सार्वजनिक भइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com