एकसयबर्ष अगाडि यस्तो थियो न्युयोर्कको सबवे (फोटो फिचर )


प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

न्युयोर्क सिटीको ट्रेन प्रणाली अर्थात् न्युयोर्क सिटी सबवे विश्वको सबैभन्दा पुरानो मध्येको एक मानिन्छ । सन् १९०४ मा खुल्ला भएको न्युयोर्क सिटी सबवे हाल चौबिसै घण्टा संचालमा रहेको छ । एकसय बर्ष अगाडि कस्तो थियो न्युयोर्क सिटी सबवे ? न्युयोर्क ट्रान्जिट म्युजियम ब्रुकलिनमा त्यतीबेलाका तस्वीरहरु प्रदर्शनमा राखिएका छन् ।

सन् १९१४ मा म्यानहटनको सेभेन्थ एभिन्यु र ४२ स्ट्रीट ।

 

सन् १९१३ मा म्यानहटनको १०५ स्ट्रटी र १०६ स्ट्रीटको बीचमा लेक्जिंगटन एभिन्यु ।

 

ब्रुकलिनको नाइन्थ स्ट्रीट सबवे स्टेशन सन् १९१० मा

 

सन् १९२९ मा ग्रिनप्वाइन्ट ट्युबमा काम गर्दै कामदारहरु ।

 

सन् १९०० मा म्यानहटनको ४ एभिन्यु र १० स्ट्रीट ।

 

सन् १९०२ मा म्यानहटनको ४ एभिन्यु र १७ स्ट्रीट ।

 

सन् १९२७ को विलेट्स प्वाइन्ट स्टेशन

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com