भूगोल सानो देखेर सीमा मिच्ने वैरी हो खवरदार ! कवि आबिष्कार कला को नयाँ गीत बजारमा


प्रकाशित मिति : मंसिर २९, २०७६ आईतबार

काठमाडौं / भारतको विस्तारवादी नितिको कडा बिरोध गर्दै फेरि अर्को शशक्त गित बजारमा आएको छ । जनगायिका निलिमा पुनको संगीत रहेको भूगोल सानो देखेर सीमा मिच्ने वैरी हो खवरदार ! विस्तारवाद ! कालापानी हाम्रै हो । भारतीय अतिक्रमणका विरुद्ध जीवन शर्माको युटुब च्यानल बाट सार्बजनिक भएको छ ।

गितको शब्द सृजना प्रगतिबादी युवा कवि आबिष्कार कलाले गरेका हुन । नारायण दङ्गालको ऐरेन्ज र तुलसी बास्कोटाको सम्पादन रहेको यस गितमा जनगायिका निलिमा पुन बिमा पुन , नारायण दङ्गाल र सिद्धांत परियारले दिएका छन । गित निकै जोसिलो र ससक्त बनेको छ। https://www.youtube.com/watch?v=5I2en52iHTw&feature=share

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com