नेपालले तोड्यो ८ औं सागको रेकर्ड !


प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार

cfr{/Lsf] tof/Ldf v]nf8L lrKn]9’+uf, !( dªl;/ M t]x|f}F blIf0f PlzofnL v]ns”b -;fu_ cGtu{t kf]v/f /+uzfnfdf ef]ln z’qmaf/ x’g] cfr{/L v]nsf] tof/Lsf nflu laxLaf/ cEof; ub}{ v]nf8L . t:jL/M hd’gfjiff{ zdf{÷/f;;

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेका छन् । बुद्धिको जित सगै सागमा नेपालको स्वर्ण ३२ पुगेको छ ।  १९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

१३ औं सागमा हालसम्मका स्वर्ण विजेताहरूः

१ मण्डेकाजी श्रेष्ठ – कराँते
२ सोनी गुरुङ – ट्रायथोलन
३ कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से
४ निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते
५ सिना मादेन – तेक्वान्दो, पुम्से
६ मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ(कराँते
७ लक्ष्मण तामाङ – कराँते
८ पार्वती गुरुङ – तेक्वान्दो (पुम्से)
९ आयशा शाक्य – तेक्वान्दो (पुम्से)
१० विप्लवमान श्रेष्ठ – कराँते
११ कुसुम खड्का – कराँते
१२ आयशा शाक्य, सञ्जिवकुमार ओझा( टीम पुम्से
१३ अनु अधिकारी – कराँते
१४ निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना(टीम पुम्से
१५ निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई( तेक्वान्दो (पुम्से)
१६ हिमाल टमटा – दुवाथोलन
१७ विजय सिञ्जाली – उसु (थाउलो)
१८ सुम्मिता तामाङ – उसु (थाउलो)
१९ नवीन रसाइली – कराँते
२० सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स
२१ काजोल श्रेष्ठ – तेक्वान्दो
२२ वीरबहादुर महरा – तेक्वान्दो
२३ सुनिता महर्जन – तेक्वान्दो
२४ अनुपमा मगर – कराँते
२५ दीपक हमाल – उसु
२६ राजेश मगर – साइक्लिङ
२७ निस्मा श्रेष्ठ – साइक्लिङ
२८ संगिता बस्याल – तेक्वान्दो
२९ सक्षम कार्की – तेक्वान्दो
३० निमा घर्ती मगर – उसु
३१ लक्ष्मी मगर – साइक्लिङ
३२ बुद्धिबहादुर तामाङ – साइक्लिङ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com