नेपाल

एनपिएलमा आज : काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैँ

शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु , अयोध्याबाट जन्ती आउने

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव

स्थानीय तहको उपनिर्वाचन सुरु

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आइतबार चुनाव भइरहेको छ । बिहान ७ देखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष

कीर्तिपुरबाट क्रिकेट प्रेमीको सन्देश – ‘जसले जिते पनि नेपाली क्रिकेटको जित’

सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले

एनपिएलको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेट हराएको छ । शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपूरमा भएको खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेट हराएको

विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितको लागि दियो १२८ रनको लक्ष्य

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितको लागि एक सय २८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिवार भएको खेलमा विराटनगरले

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्बिरहरू)

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज देखि सुरु भएको छ । एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्ग्स भिडिरहेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपूरमा दर्शकहरुको चाप बढेको

एनपिएलको उद्घाटन खेल : जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्ग्स भिड्दैछन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपूरमा शनिबार जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने

एसिया र विश्वकप यो हातले उचाल्नु छ : कप्तान पूजा महतो (अन्तर्वार्ता)

यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताउनुभएको छ । युएईमा सम्पन्न दुईवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com