नेपाल

मलेसियामा जिबी राई रहेको ठाउँ पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री

युरोप, दक्षिण एसियामा पाइने ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी

गैरकानुनी रुपमा नेपाल बसिरहेका १२ विदेशी नागरिक पक्राउ, के हुन्छ त उनीहरुलाई कारवाही ?

पछिल्लो ३ महिनामा अबैध रुपमा नेपालमा बसिरहेका १२ विदेशीलाई पक्राउ गरी स्वदेश फिर्ता पठाइएको छ । पोखरा र आसपासको क्षेत्रमा बस्दै आएका उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पर्यटक

झोलुङ्गे पुल किसानको माग र आवश्यकता नै हो त ? के भन्छ प्रदेश सरकार

गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् । दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार

मन्त्रालयकै प्रवक्ताले समयमा सूचना पाउदैनन , नागरिकले पाउने कहिले ?

सङ्घीय मन्त्रालयकै अधिकांश प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको सङ्घीय मन्त्रालय र संवैधानिक आयोगका प्रवक्ताहरुको बैठकमा अधिकांशले आन्तरिक रुप मै सूचना

१८ लाख किसान सूचीकृत , किसानलाई के फाइदा होला ?

किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार

संसद सचिवालयको सुरक्षार्थ खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा भेटिए

आफैलाई गोली हानेका प्रहरी जवानको मृत्यु भएको छ । बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षार्थ खटिएका प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेको प्रहरीले बताएको छ

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किँदै

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश फर्किँदै हुनुहुन्छ । राष्ट्रपति कार्यालयका अनुसार जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै बिहान पौने १० बजे नेपाल फर्कने कार्यक्रम रहेको

पर्सामा रहेका ४ सय सीमास्तम्भ मर्मत , ८७ वटाको रङरोगन र मर्मतसम्भार गर्न बाँकी

पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर ४ सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी ४ सय ८९

कुलेखानी : ६० मेगावाटको क्षमता , २० मेगावाट मात्र उत्पादन

मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com