इमिग्रेशन

संसदमा एमालेले किन गरेन विरोध ?

नियमित कार्यसूचीमा प्रवेश गर्दै आज व्यवस्थापिका–संसद्को बैठक सञ्चालन भइरहेको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले आज त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा अवरोध नगरेको बताइएको छ

लोकमान लडाउने वकिल

अधिवक्ता ओमप्रकाश अर्यालको फोन आइतबार साढे चार बजेपछि लगातार बज्न थाल्यो । उनी फोनमा गफिरहेका बेला पत्नी पुन्देवी मर्हजनको मोबाईल बज्थ्यो । उनी कसैलाई भन्थिन, वहाँ अन्र्तवार्तामा हुनुहुन्छ, कसैलाई भन्थिन,

न्यायाधीशमाथि नै अन्याय !

सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश सुशीला कार्कीद्वारा आफ्नो जन्ममितिसम्बन्धी निर्णय ‘मनोगत’ आधारमा लिइएको आरोप लगाउँदै त्यसलाई न्यायसंगत ढंगले सच्याउन आग्रह गरेका छन् । आफ्नो उमेर खुल्ने

करोडौं रकम बोनस बाँड्दै प्राधिकरण

नागरिक उडयन प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ । यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको खबर   । संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण

पुरुषको नाम, भरिया महिला !

विवाह, ब्रतबन्धलगायतका कार्यक्रममा गरिने औपचारिक निमन्त्रणामा महिलाको नामै हुँदैन । तर पनि ‘सपरिवार’ लेखेको भरमा पुरुषको भरिया भएर कार्यक्रममा पुग्न बाध्य छन् महिला ।  कुमार लुइटेल आँगनको एकापट्टि मण्डप थियो

९५ वर्षीय बृद्धलाई जेलमा भेटेपछि डा.भट्टराईको प्रश्न,‘यो लोकतन्त्र हो कि के हो ?’

सप्तरी /नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको प्रमुख समस्याको रुपमा रहेको सिमाङ्कन विवाद मिलाउन दुई विकल्पहरु अगाडी सारेका छन् । पार्टीगत कामका लागि शनिवार राजविराज पुगेका संयोजक डा.

अख्तियार प्रमुख कार्की अयोग्य : सर्वोच्च

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अयोग्य ठहर गरेको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले अख्तियार प्रमुखमा नियुक्ति नै अयोग्य

डा. केसीको सरकारलाई तीन हप्ताको अल्टिमेटम

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा डा गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनका लागि तीन हप्ताको समय दिएका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीले त्रिवि कार्यकारी

आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानीको बिल तिरे

प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ

मधेश अलग गर्ने भारतीय षड्यन्त्र भीम रावलले पत्ता लगाए (विस्तृत विवरण)

देशभित्र संविधान संशोधन प्रस्तावमाथि सत्तापक्ष र प्रतिपक्षबीच चर्को विवाद भइरहेका बेला भारतलको पटनामा भारतीय खुफिया एजेन्सी रअको पहलमा मधेशमा सशस्त्र संघर्ष गरेर मधेश टुक्राउने योजना बनेको प्रमुख प्रतिपक्षी दलले पत्ता

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com