इमिग्रेशन

Passport book
प्यालेष्टाइनको समर्थन गर्ने अमेरिकनलाई जर्मनीबाट देशनिकालाको आदेश

जर्मनीका अध्यागमन अधिकारीहरूले गाजामा इजरायलको युद्ध विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोपमा एकजना अमेरिकनलाई देश निकाला गर्ने तयारी गरिरहेका छन्। जर्मन आप्रवासन कानून अन्तर्गत उनीविरुद्ध देशनिकालाको आदेश जारी गरिएको हो

क्यालिफोर्नियाको सान डिएगोमा पर्खाल नाघेर अमेरिका छिर्न खोज्दा १ को मृत्यु, एकजना घाइते

सोमबार राति क्यालिफोर्नियाको सान डिएगो नजिकै रहेको अमेरिका मेक्सिको सीमानामा रहेको पर्खालबाट खसेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्। दुबैजना गैरकानूनी

अमेरिकाबाट जिम्मा लिएकालाई भुटानले पुनः देशनिकाला गरेकोमा निर्वासित भुटानी दल र संस्थाको आपत्ति

अमेरिकाबाट देशनिकाला गरिएकामध्ये दश जना भुटानीलाई भुटानले जिम्मा लिए पनि भुटान पुगेपछि उनीहरूलाई पुनः देशनिकाला गरेकोमा निर्वासनमा रहेका पाँच भुटानी दल र संस्थाहरूले आपत्ति जनाएका छन्। भुटान पिपुल्स पार्टीका अध्यक्ष

अमेरिकाबाट देशनिकाला गरिएका थप एकजना पूर्व भुटानी शरणार्थी नेपालमा पक्राउ

अमेरिकाबाट देशनिकाला गरिएका थप एकजना पूर्व भुटानी शरणार्थी नेपालमा पक्राउ परेका छन् । उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । मंगलबार थप एकजनालाई पक्राउ गरिएको काकडभित्ता अध्यागमन प्रमुख तुल्सी भट्टराईले

एक्सक्लुसिभ: मार्चमा ३० नेपाली अमेरिकाबाट डिपोर्ट, ट्रम्पको पदभारपछि कुल ५८ जना

अमेरिकाबाट मार्च महिनामा ३० जना नेपालीहरुलाई अमेरिकाले देशनिकाला गरेको छ । मार्च महिनामा अमेरिकाबाट देशनिकाला भएका ३० जना नेपाली नागरिकहरू नेपाल आइपुगेको नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीले खसोखासलाई जानकारी

विशेष रिपोर्ट: अपराधका कारण अमेरिकाबाट डिपोर्ट भुटानी नेपालमा पक्राउ, व्यवस्थापनबारे अन्यौल

अमेरिकाबाट डिर्पोट गरिएका पूर्व भुटानी शरणार्थीहरु नेपाल प्रवेश गर्न सक्ने संभावना देखिएकाले सीमा नाकामा कडाइ गरिएको छ । अमेरिकाले डिर्पोट गरेका पूर्व भुटानी शरणार्थीहरु झापाको बेलडाँगीबाट पक्राउ परेपछि सीमा नाका

अमेरिकामा अदालतमा चुनौतीको अवसर विना तेश्रो देशमा डिपोर्ट गर्न न्यायाधीशको रोक

एक संघीय न्यायाधीशले शुक्रबार ट्रम्प प्रशासनलाई अदालतमा चुनौतीको मौका बिना आप्रवासीलाई तेस्रो देश देशनिकाला गर्न अस्थायी रोक लगाएका छन् । आप्रवासीहरुले अब उनीहरूलाई तेश्रो देश पठाउँदा सुरक्षामा जोखिम हुन सक्ने

ट्रम्प प्रशासनद्वारा सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन

ट्रम्प प्रशासनले अमेरिका र मेक्सिको सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन दिएको छ । ट्रम्प प्रशासनले अवैध आप्रवासन र लागूऔषध कार्टेलहरू विरुद्धको व्यापक कारबाहीको एक भागको रूपमा अमेरिका मेक्सिको

क्यालिफोर्निया सान डिएगो नजिक विनाभिसा सिमा पार गर्न खोज्दा ३ जनाको मृत्यु भएको पुष्टी

गत हप्ता क्यालिफोर्नियाको सान डिएगो नजिकै अमेरिका मेक्सिको सीमा पार गर्ने प्रयास गर्दा तीन जनाको मृत्यु भएको अमेरिकी सीमा गस्तीले पुष्टी गरेको छ। केही दिन अगाडि भएको घटनामा जंगलक्षेत्रबाट अमेरिका

नक्कली कागजात पेश गर्नेलाई अमेरिका जान आजीवन प्रतिबन्ध लगाउने दूतावासको चेतावनी

भिसा आवेदनमा गलत विवरण दिएमा वा नक्कली कागजात पेश गरेमा स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध लाग्नुका साथै आपराधिक मुद्दाको जोखिममा पर्ने चेतावनी अमेरिकी दूतावास काठमाडौंले दिएको छ। कन्सुलर अधिकृतहरूले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com