इमिग्रेशन अपडेट

साउथ सुडानका ७० जना टीपीएसवाहकका लागि रि – रजिस्ट्रेशन खुल्ला

साउथ सुडानका टीपीएसवाहकहरुका लागि रि – रजिस्ट्रेशन अवधि खुल्ला गरिएको युएससीआईएसले जनाएको छ । सन् २०२० को नोभेम्बर २ सम्म टीपीएसमा रहन चाहने साउथ सुडानका टीपीएस वाहकले अप्रिल ५, २०१९

अमेरिकामा ८५ हजार कामदारभिसाबारे सरकारी मार्गनिर्देशन , अप्रिल १ अगाडिका आवेदन अस्वीकार

अमेरिकी सरकारको युएससीआईएसले आर्थिक बर्ष २०२० का लागि जारी गरिने ८५ हजार कामदार भिसाबारे मार्गनिर्देशन जारी गरेको छ । युएससीआईएसले आर्थिक बर्ष २०२० का लागि अप्रिल १ बाट कामदार भिसाका

अमेरिकामा कामदार भिसाको शीघ्र प्रकृया आजदेखि सुचारु

अमेरिकी सरकारको युएससीआईएसले एचवान बी कामदार भिसाको आवेदनमा शीघ्र प्रकृया सुचारु गरेको छ । मंगलबारदेखि लागु हुनेगरी आवेदनमा शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस सुचारु गरिएको युएससीआईएसले जनाएको छ । थप

पोर्चुगलको नागरिकता पाउनेमा टपटेनमा नेपाली,नागरिकता पाउने नेपाली तीनबर्षमा तेब्बर

पोर्चुगलको नागरिकता पाउने नेपालीहरुको संख्या तीनबर्षमा तेब्बर भएको छ । सरकारी तथ्यांक अनुशार पोर्चुगलमा एकबर्षको अवधिमा ३१९ जना नेपालीहरुले त्यहाँको नागरिकता लिएका छन् । तीनबर्षको अवधिको तुलना गर्दा पोर्चुगलको नागरिकता

भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ८ बाटै नयाँ फर्म लागु गरिने, दुईसाता सुविधा अवधि थपिने

अमेरिकामा भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ८ बाटै नयाँ फर्म लागु गरिने भएको छ । यसअगाडि मार्च ११ बाट युएससीआईएसले नयाँ फर्म लागु गर्ने बताएपनि मार्च ८ देखि नै

पोर्चुगलमा ५ कम्पनी इमिग्रेशनको छापामा, १० हजार युरो दखी ५० हजार युरोसम्म जरिवाना हुने

द इमिग्रेशन एण्ड बोर्डर सर्भिस (सेफ)ले यस हप्ता राजधानि लिस्बोन तथा Aveiro, Castelo Branco, Leiria र Viseu जिल्लामा छापा मारेको छ । सो क्रममा ५९ जना आप्रवाशीहरुको कागजात चेक गरिएको

युएससीआईएसले क्यासियर चेक र मनी अर्डर नलिने, १८ अफिसमा लागु, अन्य सबैमा यो बर्षभित्र

युएससीआईएसका १८ वटा फिल्ड अफिसले अबदेखि क्यासियर चेक र मनी अर्डर नलिने भएका छन् । आवेदकहरुले न्युयोर्क, न्युजर्सी र क्यालिफोर्नियाका कैयन फिल्ड अफिसमा अब आवेदन शुल्क क्यासियर चेक र मनी

अमेरिकामा कृषि बाहेकका अस्थायी कामदारका लागि आवेदन कोटा समाप्त, बिहिबार गरियो लोटरी

अमेरिकी सरकारको युएससीआईएसले कृषि बाहेकका अस्थायी कामदारका लागि आर्थिक बर्ष २०१९ को दोश्रो ६ महिनाका लागि आवेदन कोटा समाप्त भएको जनाएको छ । अप्रिल १ देखि सेप्टेम्बर ३० भित्रको अवधिमा

दम्पत्तिका लागि फाइल गरिने ग्रिनकार्ड आवेदनमा कडाई

अमेरिकी सरकारको युएससीआईएसले दम्पत्तिका लागि फाइल गरिएका ग्रिनकार्ड आवेदनमा निर्णय लिनु अगाडि सावधानी अपनाउन कर्मचारीहरुलाई निर्देशिका जारी गर्ने जनाएको छ । शुक्रबार युएससीआईएसले गरेको घोषणा अनुशार अब यस्ता आवेदनबारे निर्णय

डिभी लोटरी : ३४ सय सम्म केस नम्बर हुने नेपालीलाई मार्चमा भिसा, अप्रिलमा ४२ सय

अमेरिकी सरकारले मार्च महिनाका लागि भिसा बुलेटिन जारी गर्दै मार्चमा डिभी लोटरीमार्फत ग्रिनकार्डका लागि भिसा पाउनसक्ने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । मार्च महिनामा ३४ सय सम्म केस नम्बर हुने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com