२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

अमेरिका

6,736 समाचार · पेज 70

१८ असार २०८३, बिहिबार

विश्वकप फुटबल: पोर्चुगल प्रिक्वार्टरफाइनलमा, स्पेनसँगको भिडन्त पक्का

पोर्चुगल फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको टोरन्टो रंगशालामा सम्पन्न खेलमा क्रोएसियालाई…

१८ असार २०८३, बिहिबार

विश्वकप फुटबल: स्पेन अन्तिम १६ मा, अस्ट्रिया बाहिरियो

स्पेन फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा पुगेको छ। अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा पुगेको हो।…

१८ असार २०८३, बिहिबार

अमेरिकामा जुन महिनाको रोजगारी वृद्धिदरमा गिरावट: आर्थिक अनिश्चितताका बीच बजार सुस्त

अमेरिकी रोजगार बजार जुन महिनामा सुस्त देखिएको छ। यस महिना रोजगारदाताहरूले केवल ५७,००० नयाँ रोजगारी थपेका छन्, जुन…

१८ असार २०८३, बिहिबार

फ्लोरिडामा कानुनी हैसियत नभएका विद्यार्थीलाई राज्यका कलेज र वयस्क शिक्षामा प्रतिबन्ध

फ्लोरिडाको शिक्षा बोर्डले मंगलबार कानुनी हैसियत नभएका आप्रवासीहरूलाई राज्यका कलेज र वयस्क शिक्षा कार्यक्रमहरूमा प्रतिबन्ध लगाउने पक्षमा मतदान…

१८ असार २०८३, बिहिबार

अमेरिकामा देश निकाला गर्ने अभियानमा तीव्रता: ५ दिनमै १० हजारभन्दा बढी आप्रवासी पक्राउ

अमेरिकी संघीय आप्रवासन अधिकारीहरूले पछिल्लो पाँच दिनमा १०,००० भन्दा बढी आप्रवासीहरूलाई नियन्त्रणमा लिएका छन्।आइस एजेन्सीभित्र गिरफ्तारी दर बढाउने…

brown wooden tool on white surface
१७ असार २०८३, बुधबार

टेक्सस गोलीबारी काण्ड: थप ७ जनालाई आतंकवादी अभियोगमा जेल सजाय

टेक्ससस्थित एक अध्यागमन हिरासत केन्द्र बाहिर प्रदर्शनका क्रममा भएको गोलीबारीलाई लिएर बुधवार सात जनालाई संघीय आतंकवादी अभियोगमा जेल…

१७ असार २०८३, बुधबार

विश्वकप फुटबल: अमेरिका २४ वर्षपछि नकआउट चरणमा विजयी, पुग्यो अन्तिम १६ मा

अमेरिकाले २४ वर्षपछि फिफा विश्वकप फुटबलको नकआउट चरणमा जित निकाल्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। बोस्निया एन्ड हर्जगोभिनालाई २–०…

१७ असार २०८३, बुधबार

अदालती आदेश उल्लंघन गर्दै न्यूयोर्कमा आइसद्वारा अदालत परिसरबाट तीन आप्रवासी पक्राउ

संघीय न्यायधीशहरूले जारी गरेको गिरफ्तारी रोक्ने दुईवटा महत्वपूर्ण आदेशहरूको गम्भीर उल्लंघन गर्दै आइसका एजेन्टहरूले गत हप्ता न्यूयोर्क शहरका…

१७ असार २०८३, बुधबार

बिटकोइनको विरोध गरेका ट्रम्पले क्रिप्टोकरेन्सीबाटै १.४३ बिलियन डलर कमाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सीसँग सम्बन्धित व्यवसायबाट मात्रै करिब १ अर्ब ४३ करोड अमेरिकी डलर आम्दानी गरेका छन्।…

१७ असार २०८३, बुधबार

विश्वकप फुटबल: उत्कृष्ट पुनरागमन जितसँगै बेल्जियम प्रिक्वाटरफाइनलमा

उत्कृष्ट पुनरागमन गर्दै बेल्जियम फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल रङ्गशालामा भएको रोमान्चक…