
थाइल्यान्डको राजधानी बैंककस्थित एक कृषि बजारमा सोमबार भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना सुरक्षा गार्ड हुन् भने बन्दुकधारीले घटनापछि आफूलाई गोली हानी आत्महत्या गरेका छन्। थाई

युरो मुद्रा सोमबार तीव्र गतिमा कमजोर बनेको छ। अमेरिकी डलरको तुलनामा युरो एकैदिनमा १ प्रतिशतसम्म घट्दा यो मे महिनापछि अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट देखिएको हो। यो गिरावट युरोपियन युनियन र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ‘गाजामा भोकमरीको संकट छैन’ भन्ने दाबीमा प्रतिक्रिया दिंदै आफू अनिश्चित भएको बताएका छन्। स्कटल्याण्डमा बेलायती प्रधानमन्त्री कीयर स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै

भारत भ्रमणका क्रममा चेक गणराज्यका राष्ट्रपति पेत्र पावेलले तिब्बती आध्यात्मिक गुरु दलाई लामासँग भेट गरेपछि चीनले कडा आपत्ति जनाउँदै चेक पक्षलाई ‘एक-चीन नीति’ पालना गर्न आग्रह गरेको छ। चीनको चेक

अमेरिकी सिक्रेट सर्भिसले वासिङ्टनस्थित अमेरिकी ट्रेजरी भवनको गेट चढ्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । आइतबार दिउँसो ती व्यक्तिलाई पक्राउ गरिएको हो । घटनापछि सुरक्षा सतर्कता स्वरूप ट्रेजरी भवन वरपरको

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले भोकमरीलाई युद्धको हतियारका रुपमा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका निकायहरूले गाजामा सहायता सामग्रीको आपूर्ति रोकिँदा भएको खाद्यान्न अभावले भोकमरीको खतरा

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले गाजामा खाद्य संकट र कुपोषणको गम्भीर अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले गाजाका नागरिकहरूसम्म मानवीय सहायता पुर्याउन तत्काल अनुमति दिनुपर्ने बताएका छन्। सामाजिक

अमेरिकाले गत जुन महिनामा भएको १२ दिने इजरायल–इरान युद्धका क्रममा थाड (टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स) प्रणालीका करिब १०० देखि १५० इंटरसेप्टर मिसाइल प्रयोग गरेको पुष्टि भएको छ । यो

अमेरिकाको आर्कान्ससमा एक जोडीको हत्या भएको छ । डेविल्स डेन स्टेट पार्कमा जोडीको हत्या भएको हो । उनीहरुका दुई छोरीहरु भने सकुशल रहेका छन । उत्तरपश्चिम आर्कान्ससको डेविल्स डेन स्टेट

अमेरिकाको मिशिगनको वालमार्टमा छुरा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । उनले ११ जनालाई छुरा प्रहार गरी घाइते बनाएका थिए । आतंकवाद र हत्या प्रयासमा आरोपीलाई पक्राउ गरिएको
KHASOKHAS