हामीले यसरी जित्यौं कोरोनाभाइरसलाई

‘आमा मलाई निको भयो’ – न्युयोर्कमा कोरोना संक्रमित तामाङको ७८ बर्षकी आमालाई सन्देश

– किशोर पन्थी अमेरिकाको न्युजर्सीमा बस्दै आएका धादिङका मानछिरिङ तामाङले आफूले कोरोना विरुद्ध लडेर नयाँ जीवन पाएको बताएका छन् । उनले नेपालमा हुने ७८ बर्षकी आमालाई आफू पूर्णरुपमा निको भएको

काम गर्दागर्दै संक्रमणपछि शिकागोमा रेष्टुरेण्ट बन्द गरेर कोरोनाबिरुद्ध लडे गोविन्द

– किशोर पन्थी अमेरिकाको शिकागोमा बस्दै आएका अर्घाखाँचीका ४४ बर्षका गोविन्द खनाल कोरोनाको महामारी फैलिएपछि अलिक डराएका थिए, किनभने रेष्टुरेण्टको फ्रन्टमा काम गर्ने उनी संक्रमणको उच्च जोखिममा थिए । शिकागोको

‘६ बर्षकी छोरीको प्राथना सुनेपछि लाग्यो – म बाँच्नुपर्छ’: कोरोनालाई जितेका न्युयोर्कका रायन

– किशोर पन्थी न्युयोर्कको बु्रकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत रायन लाम्गादेका लागि विगत १५ दिन निकै कष्टकर रहे । उनलाई झण्डै १५

‘सबै परिवार नेपालमा छ तर पनि अमेरिकामा एक्लो नठानी लडेर कोरोनालाई जीतें’

– किशोर पन्थी कोरोनाको संक्रमणका कारण झण्डै एकसाता अगाडि न्युजर्सीको बेशोर अस्पतालमा भर्ना भएका थिए बाग्लुङका ५० बर्षका टिकाराम उपाध्याय । झण्डै एकसाता अस्पतालमा भर्ना भएका उनी हिजो बेलुका अस्पतालबाट

‘कोरोनासँगको युद्ध जित्दा पुनर्जन्म पाएजस्तो लाग्यो’ : अमेरिकी सेनामा आवद्ध नेपाली युवा

– किशोर पन्थी स्वस्थ्य शरिर भएका अमेरिकी सेनाको तालिम समेत लिएका हट्टाकट्टा ३१ बर्षका रञ्जित गौलीले आफूलाई कोरोनाले ढलाउला भन्ने सोंचेका थिएनन् । तर उनलाई पनि कोरोनाले छाडेन । अमेरिकी

आत्मवल कहिले कमजोर हुन दिइन, र कोरोनालाई जितें : न्युयोर्क निवासी जीवन बमको अनुभव

– जीवन बम कोरोना भाइरस आफैमा डरलाग्दो नभएपनि हामी सावधानी नपनाएर हामीले डराएर डरलाग्दो बनाइरहेका छौं । कोरोना भाइरसको संक्रमण भइसकेपछि वा लक्षण देखिएपछि सबैभन्दा पहिले परिवारबाट टाढा बस्नुपर्छ ।

‘सुरुमा बाँच्दिन जस्तो लाग्यो तर जितेरै छाडें’ : न्युयोर्कमा कोरोना संक्रमित शम्भु मोक्तान

– शम्भु मोक्तान  सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए । बाहिर प्रचारमा आएकाजस्ता लक्षणहरु मलाई देखिएको थिएन । कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्ति अनुशार फरक

न्युयोर्कमा कोरोनालाई पराजित गरेको नेपाली परिवार – ‘हामीले जित्यौं, कोरोनाले हार्यो’

– किशोर पन्थी न्युयोर्कको उडसाइड ५१ स्ट्रीटमा  बस्दै आएका ४४ बर्षकी निमा शेर्पा र ४७ बर्षका सोम गुरुङको परिवार मार्चको दोश्रो साता कोरोना भाइरसको चपेटामा पर्यो । तर अहिले यो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com