
पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आर्थिक वर्ष २०७५–७६ को बजेट यथार्थपरक भएको बताएका छन् । कोइरालाले स्थिर सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भावना बढि रहेको बताए । बजेटको आकार उचित

सरकारले राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनामा गरिने लगानीको आयस्रोत नखोज्ने घोषणा गरेको छ। मंगलबार सार्वजनिक भएको आर्थिक वर्ष २०७५/०७६को अनुमानित आयव्यय विवरण (बजेट) सँगै आएको अर्थ विधेयकमा त्यस्ता आयोजनामा २

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट

सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट (श्रीपेच) सार्वजनिक गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार

हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएलगत्तै मिना ढकालले आधिकारिक रुपमा गायनको सुरुवात गरिन् । सम्बन्ध विच्छेदपछि निरन्तर गायनमा सक्रिय रहेकी मीना अब सिनेमा निर्माणमा समेत अघि बढ्ने भएकी छिन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ ।

पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी गराउनुभयो । ‘‘पैसा र

बस, ट्रक र लहरीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना ट्रायल बेचबिखन गर्ने यातायात व्यवस्था कार्यालय बागमतीका इन्जिनियर श्याम केसी फरार भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी

शिवघाटमा रहेको रङ कारखाना, एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ। बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो खबर तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याभित्रको प्राथमिकतामा महिला, बालबालिका, अपांगता भएका र अशक्त मानिस रहेको बताएका छन् । ११ औ गणतन्त्र दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै
KHASOKHAS