खबर

प्रचण्डको घरधनीलाई पनि कारबाही हुन्छ – गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गरिने बताएका छन्। आज बुधवार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले उक्त कुरा बताएका हुन ।  प्रचण्डको

चर्को बिरोधपछि सरकारले शेयरमा लगाउने कर सम्वन्धि नयाँ निर्णय फिर्ता लियो

सरकारले लगानीकर्ताको चर्को बिरोधपछि हकप्रद र बोनस शेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने निर्णय फिर्ता लिएको छ ।विभागले आइतबारदेखि कार्यान्वयन हुने गरि लाभकर असुल उपर गर्न धितोपत्र बोर्ड, सिडिएससी र

पर्सा प्रहरीद्वारा ठूलो परिणाममा प्रतिबन्धित भारतीय रुपैयाँ बरामद

पर्सा प्रहरीले ठूलो परिणाममा प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको छ । प्रतिबन्धित २ हजारको नोटसहित कुल ३१ लाख ८० हजार रुपैयाँसहित दुई जना भारतीयलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

हुम्लामा धार्मिक पर्यटकहरुकाे घुँइचाे, २५ दिनमा ३ हजार ४ सय ९ पर्यटक भित्रिए

हुम्लाको सिमकोटको बाटो भएर मानसरोबर कैलाश जाने भारतीय धार्मिक पर्यटकरु बढ्न थालेका छन् । सिमकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश यात्राका लागि बैशाख २९ गतेबाट आउन सुरु गरेका भारतीय धार्मिक पर्यटकहरु

फोहोरको थुप्रोमा भेटियाे शिशु, महिला प्रहरीले गराइन् स्तनपान

भारतको कर्नाटकमा एक महिला प्रहरी फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराइ ज्यान बचाएकी छिन् । उनकाे यस कार्यकाे सबले प्रशंसा गरेका छन् । उनले भनिन्, ‘मलाई मेरै बच्चा रोइरहेको

दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पताल एम्बुलेन्स विहीन

स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो । वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर

तराईमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त

धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म

बीपी प्रतिष्ठानमा एमबिबिएस/बिडिएसको प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एमबिबिएस र बिडिएसको प्रवेश परीक्षा स्थगित गर्न पत्राचार गरेको छ। मेडिकल शिक्षा सुधारको लागि आन्दोलन गरेका वरिष्ठ चिकित्सक डा गोविन्द

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र, रेल र सडक सञ्जाल प्रमुख एजेण्डा बनाउने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण रेल र सडक सञ्जाल विस्तारमा केन्द्रित हुने भएको छ । परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा तयारीलाई तीव्रता दिएको छ । यो भ्रमण

पुनर्निर्माण प्राधिकरणलाई सक्रिय बन्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपछिको पुनर्निर्माणमा घरधनी, जनप्रतिनिधि र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । निजी आवाज पुनर्निर्माण सम्बन्धि समस्या पहिचान र समाधानबारे काठमाडौं जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com