खबर

‘नेपाली भएर पनि नागरिकता पाइनँ’

तीन वर्षदेखि २२ बर्से सागर सिलवालले सिफारिस बोकेर जिल्ला प्रशासन कार्यालय धाए पनि अहिलेसम्म नागरिकता बनेको छैन। नेपाली भएर पनि नागरिकता नपाउँदा उनी बिलखबन्दमा छन्। नागरिकता नभएर राज्यबाट पाउने सुविधामात्र

दुई नेपाली अस्ट्रेलियामा पक्राउ, हुन सक्छ दश वर्ष जेल

अस्ट्रेलियामा श्रम शोषण गरेको अभियोगमा स्थानीय प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ । श्रमिकलाई शोषण गरेको अभियोगमा दुईजना नेपाली पक्राउ परेका हुन् । प्रहरीले दुवै जनालाई अस्ट्रेलियाबाट बाहिरिन लाग्दा नियन्त्रणमा

बाबुलाई बचाउन मिर्गाैला तस्करी गर्ने आशिष पक्राउ

मानसिक रोगीलाई झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर प्रहरीले उनलाई पक्राउ गरेको हो। काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– २ टुकुचाका २९ वर्षीय कुमार गिरीको

भारतको संसदमा राहुलद्वारा मोदीसँग अंकमाल

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले खुब चर्चा पाएको छ । भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुनेक्रममा

केन्याको ‘स्ट्रिट क्लव’ बाट नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई उद्वार गरिएको छ। प्रहरीले त्यहाँका दुई चर्चित स्ट्रिट क्बलमा छापा मार्दै उनीहरुलाई उद्दार गरेको केन्याको अपराध अनुसन्धान निर्देशनालयलाई उदृत गर्दै केन्याको

जुम्ला घटनाः ‘जसले टाउकोमा लाठी बजारे, उसैलाई रगत दिएर बचाइयो’

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेको छ । बिहिबार भएको घटनाप्रति आपत्ति जनाउँदै प्रतिष्ठानले आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार एक

पुटिनलाई अमेरिका भ्रमणका लागि निम्तो दिएलगत्तै तयारी सुरु, अमेरिकी अधिकारी चकित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमणका लागि निम्तो दिएका छन् ।यसबारे ह्वाइट हाउसका अधिकारीहरूले जानकारी दिएका हुन् ।ह्वाइट् हाउसकी प्रवक्ताका अनुसार पुटिनको अमेरिका

यातायात व्यवस्था विभाग रहस्यमय रुपमा मौन,सडकमा पाँच हजार नक्कली स्मार्ट लाइसेन्सधारी

काठमाडौंका व्यस्त सडकदेखि देशका डरलाग्दा भिरपाखामा यात्रु बोकेर जोखिमपूर्ण यात्रा गर्ने चालकको लाइसेन्स नक्कली भए दुर्घटनाको जिम्मेबारी कसले लिने? उमेरले ३० ननाघेका ती चालक नक्कली स्मार्ट लाईसेन्सका भरमा संयौं यात्रु

विदेशबाट पुँजी ल्याउन नसके ब्याजदर घट्न सक्दैन: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले विदेशबाट पुँजी भित्र्याउन नसक्दा सम्म बैंकको ब्याजदर घट्न नसक्ने बताएका छन्। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा खतिवडाले भने, ‘३० खर्ब रुपैयाँको अर्थतन्त्र छ। त्यसको १५ प्रतिशत

तरकारीवाला बालकको फोटो बन्यो भाइरल, यी बालकको खोजीमा लागेको छ पुरै सरकार

तस्वीरमा देखिएका यी बालकको खोजीमा पूरै सरकार लागिपरेको छ । फिलिपिन्सको भनिएको यो फोटोमा देखिएका यी बालक को हुन् भन्ने अझै पत्ता लागेको छैन । फिलिपिन्स सरकारले यी बालकको खोजि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com