
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले पछिल्लो अनसन थालेको २४ दिन बितिसकेको छ । यसबीचमा सरकारले उहाँलाई जुम्लाबाट काठमाडौं ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन । शिक्षासचिव

क्यानडाको टोरोन्टो शहरमा गोलीबारीको खबर छ । ताजा जानकारी अनुसार ग्रीकटाउन इलाकामा ड्यानपोर्थ एभेन्युको एक रेष्टुरेन्ट बाहिर गोलीबारी भएको हो । टोरोन्टो पुलिसले नौ जनालाई गोली लागेको जसमा एक बालिका

नेपाली काँग्रसको भात्रीसंगठन नेपाल तरुण दलका एक सदस्यलाई प्रहरीले पेस्तोल र खुडासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी जिल्ला सदस्य किशोर आचार्य रहेका छन्। उनलाई बर्दघाटको टिसियन चोककाट प्रहरीले

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको मानव अधिकार सुनिश्चितताका लागि कानुनका साथै व्यवहारिक परिवर्तन र महिलाको आर्थिक सशक्तिकरण आवश्यक रहेको बताएकी छन् । आइतबार महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको घोषणापत्र बुझ्दै

जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको

जर्मनीका मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । गएराति ४ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उनले जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरेका हुन् । इंग्लिस क्लब आर्सनलका

यदि तपाइँको वैवाहिक जीवन सुखद छैन र आफ्नो पति वा पत्नीसँग छुटकारा पाउन चाहनुहुन्छ भने यो होटलमा जानुहोस् । यस होटलमा गएको ४८ घण्टाभित्र तपाइँको डिभोर्स पक्का हुनेछ । नेदरल्याण्डमा

अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ । आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ । भविष्यमा भन्सार शुल्क बढाउन सकिने

सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् । काठमडौंस्थित दुतावासबाट सक्कल राहदानीमा

साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्यूरो बन्दैछ । साइबर क्राइम व्यूरो सीसीबी र ह्यूमन ट्राफिकिङ व्यूरो एचटीबी गठन प्रक्रिया
KHASOKHAS