खबर

प्रियंकाले निकसँगको इन्गेजमेन्ट घोषणा गरिन्, यस्तो रह्यो शनिबारको कार्यक्रम

३६ वर्षकी प्रियंका चोपडाले २५ वर्षका अमेरिकी गायक निक जोनससँग भारतीय परम्परा अनुसार ‘रोके’ गरेपछि आफ्नो इन्गेजमेन्टको घोषण गरेकी छिन् । निकले प्रियंकासँगको एक रोमान्टिक फोटो पोष्ट गर्दै इन्स्टाग्राममा लेखे,

केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न ९ वर्ष लाग्ने : खर्च २ खर्ब ५७ अर्ब

चीनको केरुङदेखि काठमाडौँसम्म रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शनिबार चीन गएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागमा महानिर्देशक अनन्त आर्चाय सहितको टोली

उपत्यकाभित्र ‘डुकाटी’ मोटरसाइकल गुडाउन रोक

काठमाडाैँ । प्रहरीले उपत्यकाभित्र ‘डुकाटी’ मोटरसाइकल गुडाउन रोक लगाएको छ । अत्याधिक ध्वनि प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल

१५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

काठमाडौँ, ३ भदौ :नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ

टेर्दैनन् स्थानीय तहले प्रदेशलाई

सुर्खेत – कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्‍यो । इमेल र हुलाकबाट पठाइएको पत्रमा भनिएको छ, ‘नीति, कार्यक्रम र स्वीकृत

रगतले रातो भएको समुद्र

स्कटल्याण्डबाट ३ सय २१ किलोमिटर टाढा उत्तरी भूभागमा रहेको फअरो आइसल्याण्डमा रहेको समुद्रको तस्बिर सबैलाई विचलित पार्ने किसिमको छ । समुद्र पुरै रगतले रातो भएको छ । समुद्रमा ह्वेल माछाको

यस कारण सम्भव छैन मृत्युदण्ड नेपालमा

जब-जब बलात्कारजस्ता जघन्य अपराधका घटना बढेको सार्वजनिक हुनथाल्छ, कतिपयले यस्ता अपराधमा संलग्नलाई मुत्युदण्ड दिनुपर्ने माग राख्ने गर्छन्। शनिवार पनि काठमाण्डूको माइतीघर मण्डलामा त्यस्तै माग गर्दै प्रदर्शन भएको थियो। तर, नेपालले

कर्मचारी कामचोर नबने देश बन्छ !

नेपालको हरेक संरचना र क्षेत्र कर्मचारी संयन्त्रबाट संचालित छ । जनप्रतिनिधि भएपनि हरेक गतिविधि र निर्णायक तहमा कर्मचारीकै हालीमुहाली हुन्छ । नेपालका सरकारी कर्मचारीको कामचोर प्रवृत्ति, ढिलासुस्ती र अनियमितताका अनगिन्ती

आयल निगम मासिक ५० करोड घाटामा

नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ । अस्वस्थ रहेका अन्नानको ८० वर्षको उमेरमा आज स्वीटजरल्यान्डमा निधन भएको हो । अन्नान संयुक्त राष्ट्र संघको महासचिव बन्ने पहिलो अश्वेत

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com