
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज शिष्टाचार भेटवार्ता गरेका छन । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा

फिल्म ‘प्रेम लीला’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा प्रेसमिट गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । भारतिय युवासँगको प्रेम, धोका र बदलाको कथा फिल्म प्रेमलीलामा समेटिएको छ । फिल्ममा

प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर नगरपालिका स्थित चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन् तर स्थानियहरु भने यसको विरोधमा उत्रिएका छन् । साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७

अष्ट्रेलियाको मेलबर्न स्थित सपिङ्ग सेन्टर नजिकै एक विदेशी विद्यार्थीको शव फेला परेको छ । बुधबार मेलबर्न सपिङ्ग सेन्टर नजिकै रहेको ट्रेन स्टेसनमा शव फेला परेको थियो । यात्रुहरुले शव देखेपछि

अष्ट्रेलियामा गर्मी अत्यधिक बढेको छ । गर्मी बढेपछि सरकारले अति आवश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन सूचना जारी गरेको छ । सरकारी अधिकारीहरुका अनुसार, गर्मीका कारण ओजोन तह थप

नेपाल आइडलको विजेता बनेपछि आजभोली जताततै रवि ओडको चर्चा हुन थालेको छ । उनी आजभोली देशका विभिन्न कार्यक्रममा प्रस्तुती दिनमा व्यस्त छन् । कार्यक्रमको सिलसिलाम रवि ओड केहिदिन अघिमात्र अत्तरिया

एक बालिकालाई गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । सतचालिस वर्षका थापाले अपराध स्वीकार गरेकाले पत्रकार

महाराजगंज प्रहरी वृत्तअन्तर्गत महानगरीय प्रहरी प्रभाग गंगबुबाट प्रहरी निरिक्षक मोहन बिक्रम के.सी.को कमाण्डमा गएको टोलिले पाँचलाख नगद सहित जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका बस्ने रोशन गुरुङ

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पालाई उनकै पूर्व कर्मचारीले लगाएको मानव तस्करीको आरोपमा छानविन गर्न गठित आन्तरिक समितिले क्लीन चिट दिएको छ। समितिले राजदूत शेर्पालाई क्लीन चिट् दिएपछि परराष्टमन्त्री प्रदीप

अष्ट्रेलियाको सिड्नीबाट प्रहरीले तीनजना बन्दुकधारीहरुलाई नियन्त्रणमा लिएको छ । उत्तरी सिड्नीमा अवस्थित च्याट्सवुड्स वेष्टफिल्ड सपिङ सेन्टरबाट बुधवार साँझ प्रहरीले तीनजना बन्दुकधारी किशोरहरुलाई नाटकीय रुपमा पक्राउ गरेको हो । सपिङ सेन्टरमा
KHASOKHAS