प्रेमलीलामा, धोका र बदला ! (ट्रेलर सार्वजनिक)


प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार

फिल्म ‘प्रेम लीला’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा प्रेसमिट गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

भारतिय युवासँगको प्रेम, धोका र बदलाको कथा फिल्म प्रेमलीलामा समेटिएको छ ।

फिल्ममा दिपशिखा खड्का, मौसम खड्का, भारतीय मोडल अली खानको साथै प्रभाकार शर्मा, रेखा शाह, सुरज तमु लगायत कलाकारहरुको अभिनय रहेको छ । प्रेमलीला फागुन १० गते देखि रिलिज हुँदैछ ।

फिल्मको कथा र पटकथा अभिनेत्री खड्काले नै तयार पारेकी छन् । नानीमैंया कार्की र फैजिल फिल्म्सको सहकार्यमा फिल्म निर्माण भएको छ । पवन गौतमले छायांकन गरेका छन् भने चन्दन दत्त र सालिक दुलालको सम्पादन गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा. कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत रामजी लामेछानेको कोरियोग्राफी रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com