Author: रासस (RSS)

चाडपर्वमा सवारीसाधन अभाव

पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको अभाव हुने गरेको छ । लामो तथा छोटो दूरीमा चल्ने ट्याक्सी, जिप, बोलेरोलगायत साना सवारीकासाधनको चाडपर्वमा अभाव हुने गरेको छ । चालक

छ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो

महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात्

प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा कतारको राजधानी दोहा आइपुग्नुभएको छ

देउसी भैली खेल्दै राना थारु समुदायका महिला

कञ्चनपुरको झलारी बजारका स्थानीय राना थारु समुदायका महिला देउसी भैली खेलेर रकम संकलन गर्दै । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु

तिहार मनाउन उपराष्ट्रपति पुन पुख्यौली घरमा

उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आउनुभएको छ । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उहाँ तिहार मनाउन आउनुभएको बताइएको छ । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आउनुभएका उपराष्ट्रपति

झिनीया रोटी बनाउन भ्याइनभ्याइ

माथागढी गाउँपालिका–३ सराइमा झिनीया रोटी बनाउने भ्याइनभ्याइ छ । तिहारमा खाइने रोटीको परिकारमध्ये झिनीया रोटी पनि एक हो । चामलको पिठो कुटेर उत्पादित झिनीया रोटी तिहारका बेला बढी खपत हुँदै

मन्त्रीज्यू, काठमाडौँको जाम कहिले खुल्छ ?

‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ? काठमाडौँको

घुस रकमसहित इञ्जिनीयर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ । शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर

ठूला पसलकै मिठाई गुणस्तरहीन

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com