Author: रासस (RSS)

६६ वटा मालपोत कार्यालयमा अनलाइन सेवा संचालनमा

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सूचना प्रविधिको उच्चतम प्रयोग गरी हालसम्म ६६ वटा कार्यालयमा अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । करीब दुई वर्ष अगाडि शुरु गरिएको यस किसिमको

मुलुकलाई फाइदा हुने भएमात्र आइफा अवार्ड नेपालमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड कार्यक्रम मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएपछि मात्र आयोजना गर्न दिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

मानव अधिकार उल्लङ्घनमा सबैभन्दा बढी बलात्कारका घटना

गएको छ महीनामा खोटाङ जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा बढी बलात्कारसम्बन्धी घटना भएकोे पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० खोटाङ शाखाले सोमबार सार्वजनिक गरेको मानव अधिकार

मुआब्जा विवादले रेल विस्तार योजना अन्योलमा

जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माणको

ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार

गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको

चेपाङ बस्तीको मुहार फेर्दै जनप्रतिनिधि

तनहुँ बन्दीपुर गाउँपालिकामा रहेका सीमान्तकृत चेपाङ जातिको आर्थिक तथा सामाजिक जनजीवनमा परिवर्तन ल्याउनका लागि यहाँका जनप्रतिनिधिहरु सक्रिय भएर लागेका छन् । बन्दीपुर गाउँपालिका–१, २ र ३ मा बसोबास गर्ने सीमान्तकृत

पाँच छोरा विदेशमा, मकै पोलेर जीवन धान्दै ६६ वर्षीया जसमती रोका

एकातिर घामको ताप, अर्कोतिर आगोको राप । छैसठ्ठी वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् । हिजोआज

काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

काबुल, सिन्हवा/ आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार

बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु !

तारानाथ आचार्य /बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिनुभयो । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उहाँ खुंखानी स्वास्थ्य चौकी पुग्नुभएको

विषादी प्रयोगले माछा लोप हुँदै

तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com