Author: रमेश फुल्लेल

विश्व स्वास्थ्य महासभा :नेपालसहित राष्ट्रहरूको आप्रवासी स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रतिबद्धता

७९ औं विश्व स्वास्थ्य महासभाको अवसरमा जेनेभामा आयोजित एक उच्च-स्तरीय बैठकमा नेपालसहित विभिन्न मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूले शरणार्थी तथा आप्रवासीहरूको स्वास्थ्य अधिकार सुदृढ गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्। स्पेन सरकारद्वारा

होमल्यान्ड सेक्युरिटीद्वारा क्रिस्ती नोएमको कार्यकालका अधिकांश विचाराधीन सम्झौताहरू रद्द

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले पदमुक्त गरिएकी पूर्व सेक्रेटरी क्रिस्ती नोएमको कार्यकालमा सुरु गरिएका अधिकांश विचाराधीन सम्झौताहरू रद्द गर्दैछ। वर्तमान सेक्रेटरीले बुधबार दिएको जानकारी अनुसार, संसदीय छानबिन र आन्तरिक निगरानी निकायको

सगरमाथामा ‘चमत्कार’: ६ दिनदेखि बेपत्ता ओखलढुङ्गाका गाइड दावा शेर्पा जीवितै फेला

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा बेपत्ता भई जीवित रहने आशा मारिएका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि जीवितै फेला परेका छन्। सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा तेस्रो शिविर माथि

सान डिएगो अध्यागमन अदालतका स्वयंसेवकहरूमाथिको मुद्दामा सुनुवाइ सुरु

यसै वर्षको सुरुतिर सान डिएगो अध्यागमन अदालतको सङ्घीय भवनबाट हटाइएका र जरिवाना सुनाइएका स्वयंसेवकहरू गत बुधबार आफ्नै मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित भएका छन्। मानिसहरूलाई एक किसिमले थुन्ने, दुर्व्यवहार गर्ने-अपहरण

फ्लोरिडामा सुनुवाइ मिति अचानक अगाडि सारिँदा आप्रवासी अन्योलमा, कानुनी तयारीमा चुनौती

दक्षिण फ्लोरिडाका आप्रवासन अदालतहरूले सुनुवाइको समयतालिका तीव्र रूपमा अगाडि सार्न थालेपछि आप्रवासी समुदाय र उनीहरूका कानुनी प्रतिनिधिहरूबीच चिन्ता र अन्योल बढेको छ। विशेषगरी “मास्टर क्यालेन्डर हियरिङ” भनिने प्रारम्भिक सुनुवाइहरू, जसमा

ट्रम्पको विवादास्पद ‘सेटल्मेन्ट फन्ड’ हटाउँदै सिनेटमा अघि बढ्यो ७० अर्ब डलरको आप्रवासन विधेयक

अमेरिकी सिनेटमा रिपब्लिकन नेतृत्वले आप्रवासन प्रवर्तन एजेन्सीहरूलाई आर्थिक सहयोग गर्ने विधेयकलाई अगाडि बढाएको छ। ट्रम्प प्रशासनलाई आफ्ना राजनीतिक सहयोगीहरूका लागि लक्षित ‘सेटल्मेन्ट फन्ड’ खारेज गर्न बाध्य पारेपछि र ह्वाइट हाउसको

क्यालिफोर्नियाको बैंकमा बन्धक संकट,एफबीआईको गोलीबारीमा संदिग्धको मृत्यु

क्यालिफोर्नियाको बेकर्सफिल्डस्थित एउटा बैंकमा घण्टौंदेखि जारी बन्धक प्रकरण बुधबार बिहान संघीय अनुसन्धान ब्युरोको संलग्नतामा भएको गोलीबारीसँगै अन्त्य भएको छ। प्रहरीका अनुसार संदिग्धको घटनास्थलमै मृत्यु भएको छ भने सबै बन्धकहरू सकुशल

जर्मनीद्वारा रेकर्ड संख्यामा नागरिकता प्रदान,अमेरिकीहरूको संख्या दोब्बर वृद्धि

संघीय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जर्मनीले गत वर्ष रेकर्ड संख्यामा ३ लाख ३२ हजार ५०० जनालाई नागरिकता प्रदान गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतको वृद्धि

अमेरिकाका ५९ प्रतिशत ठूला ‘स्टार्टअप’ कम्पनीहरूमा आप्रवासी उद्यमीहरूको वर्चस्व

अमेरिकामा रहेका कुल १ अर्ब डलर वा सोभन्दा बढी मूल्याङ्कन भएका निजी ‘स्टार्टअप’ कम्पनीहरू मध्ये अधिकांशको स्थापना वा सह-स्थापनामा आप्रवासीहरूको मुख्य भूमिका रहेको एक नयाँ अनुसन्धानले देखाएको छ। ‘नेसनल फाउन्डेसन

क्यानाडाद्वारा उत्तर अमेरिकी व्यापार सम्झौता १६ वर्ष थप्न औपचारिक प्रस्ताव

क्यानाडाले अमेरिका र मेक्सिकोसँगको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई नवीकरण गर्न औपचारिक रूपमा अनुरोध गरेको छ । सम्झौता पुनरावलोकनका लागि तोकिएको जुलाई महिनाको समयसीमा नजिकिँदै गर्दा क्यानाडाले यस्तो कदम चालेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com