Author: खसोखास प्रतिनिधि

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट (बागलुङ): बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास ९होमस्टे०मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो

म्याग्दीमा मह सिकार सुरु

जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ । अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भिरबाट मह निकाल्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–७ टिकोटका मह सिकारी दीपक पुनले मह

‘जून ओर्लेको रात’ बजारमा

गण्डकी : युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक

space gray iPhone 6 with Facebook log-in display near Social Media scrabble tiles
फ्लोरिडामा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्ष मुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाताहरू राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गर्नुभएको छ । यो कानुनले सामाजिक सञ्जालमा खाता खोल्नको

‘शताब्दी घर’को संरक्षणका लागि ‘गो फन्ड मी’

गण्डकी : बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने भएको छ । कुश्मा

हाँडीकोटमा पर्यटन महोत्सव

बलेवा (बागलुङ) : बिस्तारै पर्यटक पुग्दै गरेको हाँडीकोटको प्रचारप्रसारमा स्थानीय युवाले सक्रियता बढाएका छन् । हाँडीकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गरेरै आन्तरिक पर्यटक पु¥याउन थालिएको हो । हाँडीकोटमा यस

आँखाको साथसाथै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ: नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशैभर रहेका  आफ्ना आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ । सन् २०२३ मा सङ्घले

नेपाली दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा सुरु

लिस्बन (पोर्चुगल) : राहदानी सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आइपुगेको छ ।विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन

बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौँ: विश्व चर्चित आठ कलाकारले यतिबेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाइरहेका छन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत गरिरहेका छन् ।

विचार : ‘जब चिनी तीतो हुन्छ’

काठमाडौँ : मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com