
ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा

विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका छन् । मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुशी दिवसका अवशरमा विश्वका खुसी देशबारे सार्वजनिक सन् २०२४ को ग्यालप वर्ल्ड रिपोर्ट अनुसार नेपालीहरु

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । सिआइबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र

दमौली ९तनहुँ : बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहज रुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको

चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।

कीर्तिपुर काठमाडौँ : आनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ । गुम्बामा उनीहरुले पाउने धार्मिक शिक्षा त छँदैछ, साथमा उनीहरुले

न्युयोर्क सिटीमा बसोबास गर्ने आधा परिवार सहयोगविना आफ्नै आम्दानीले जिविकोपार्जन गर्न नसक्ने एक प्रतिवेदनले देखाएको छ । मंगलबार जारी गरिएको प्रतिवेदनमा न्युयोर्कसिटीका आधा परिवारहरुसँग सरकारी, अन्य परिवार वा समुदायको सहायता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहनुभएको छ । रुकुमबाट काठमाडौँका लागि छुटेको खड्का चढ्नुभएको यात्रुवाहक बस सोमबार साँझ

ढोरपाटन ९बागलुङ , “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् ।
KHASOKHAS