Author: खसोखास प्रतिनिधि

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

 नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका

प्लेयर्स टु वाच : मेस्सी र एम्बाप्पे

कतार फिफा विश्वकप फुटबल २०२२ को फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनल खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीकाे लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ ।

चिया बेचेरै मासिक ९० हजार कमाउँदै विपना

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर

हेलम्बुमा आन्तरिक पर्यटकको चहलपहल

विसं २०७२ को भूकम्प, कोरोना महामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । पर्यटकको आवागमनसँगै यहाँका व्यवसायी तथा यस

मन्त्री बन्ने चाहना छैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै

रामेछापमा बोलेरो दुर्घटना : नौ जना घाइते, तीनको अवस्था गम्भीर

रामेछापको उमाकुण्ड गाउँपालिका–६ भुजीमा शनिबार दिउँसो बोलेरो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु

पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित : संयुक्त राष्ट्रसङ्घ

पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् ।

‘महापुरुष एक्काउनौँ दिनमा : परीक्षामा पास भए झैँ महसुस भएको छ’

प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ । कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी

मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण

  नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिनुभएको छ ।

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहन्छ : थमसन

नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com