Author: खसोखास प्रतिनिधि

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए

मुस्ताङमा फस्टाउँदै आलुखेती

मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान

पौष कृष्ण औँसी: गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चान्द्रमास अनुसार

१९ वर्षपछि छुटे चार्ल्स शोभराज

फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्। शोभराज शुक्रबार जेलमुक्त भएका हुन्। १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च

बागलुङको अर्नाकोट र कुँडुलेमा खानेपानीको समस्या

बागलुङका दुर्गम र सुगम दुवै गाउँमा खानेपानीको समस्या भएको छ । यहाँका स्थानीयवासीले एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नुपर्ने अवस्था छ । कतै गाउँ नजिक मुहान नहुँदा त कतै

चार्ल्स शोभराज कैदमुक्त, आज अध्यागमनको जिम्मा लगाइँदै

सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली

हेटौँडाकी चम्पा परियार बनिन् सफल वन उद्यमी

हेटौँडास्थित जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियार हिजो आज बेफुर्सदिलो हुनुहुन्छ । घरायसी काम सकेर समूहले सामूहिक जडीबुटी खेती गरिरहेको स्थानमा पुग्नु उहाँको दिनचर्या नै बनेको छ । घरमा

मलाया युद्ध लडेको सैनिकको कथामा ‘गोर्खा वारियर’

नेपालीले सन् १९४९ मा भएको मलाया युद्धमा देखाएको वीरताको कथामा फिल्म बनेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’का बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा

अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै ठमेलमा विदेशी पर्यटकको बढ्यो चहलपहल

अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ ।कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले

माओवादीले पनि गर्‍यो आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय

नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धन कायम राख्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उक्त निष्कर्ष निकालेको हो। अध्यक्ष पुष्पकमल दाहाल

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com