Author: खसोखास अमेरिका ब्यूरो

क्यानडाको विद्यार्थी भिसा पाउन अब खातामा झण्डै २३ हजार डलर हुनुपर्ने

सेप्टेम्बर १ देखि, क्यानाडामा क्युबेक बाहेक अरु स्थानमा अध्ययनका लागि आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जीवनयापन खर्चहरू कभर गर्नका लागि उच्च आर्थिक सीमा पूरा गर्नुपर्नेछ। इमिग्रेशन, रिफ्युजीज एन्ड सिटिजनसिप क्यानाडाबाट घोषित

ट्रम्पको बिगबिलले मेडिकेड र फुड स्ट्याम्प लिनेलाई कस्तो असर गर्छ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको बिगबिलले सबैभन्दा धेरै नकारात्मक असर मेडिकेड र फुड स्ट्याम्प लिनेलाई गर्ने देखिएको छ । मेडिकेड र फुड स्ट्याम्पमा यो बिलले नयाँ आवश्यकताहरु थप गरेकाले

अमेरिकाबाट नेपाल वा अन्य देशमा रकम पठाउँदा डिसेम्बर ३१ पछि १ प्रतिशत कर लाग्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको विधेयकअनुसार आगामी डिसेम्बर ३१ पछि अमेरिकाबाहिर रकम पठाउँदा १ प्रतिशत कर लाग्ने भएको छ। यो नयाँ कानुनले नगदमा आधारित अन्तर्राष्ट्रिय मनी ट्रान्सफरलाई लक्षित

एसाइलम आवेदक लगायतलाई वर्क परमिट शुल्क ५५० डलर, वर्क परमिट बढीमा १ बर्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको बिल अनुशार अब अब एसाइलम आवेदक लगायतलाई वर्क परमिट आवेदनमा कम्तीमा ५५० डलर शुल्क तिर्नुपर्नेछ । प्रारम्भिक रकम आर्थिक वर्ष २०२५ को लागि

अब एसाइलम आवेदनमा कम्तीमा १०० डलर शुल्क, विचाराधिन आवेदनमा बार्षिक १०० डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नीति विधेयकमा हस्ताक्षर गरेपछि यसले अध्यागमनमा व्यापक प्रभाव पार्ने भएको छ। यसअन्तर्गत अब एसाइलम आवेदकहरूले आवेदन दर्ता गर्दा १०० डलर शुल्क तिर्नुपर्नेछ। विगतमा एसाइलम आवेदन निःशुल्क

person holding 100 US Dollar banknote
ट्रम्पको मेगाबिलले तपाईको ट्याक्समा कसरी फरक पार्छ?

ट्रम्पको मेगा बिलले तपाइको ट्याक्समा कसरी फरक पार्छ भन्नेबारे जिज्ञासा छ भने यो सामाग्री तपाईहरुका लागि हो । यो बिलको मुख्य भाग करिब ४ ट्रिलियन डलरको कर कटौती हो जसले

अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश, ह्याप्पी बर्थडे अमेरिका !

आज फोर्थ जुलाई । आजदेखि अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश गरेको छ ।  २४९   बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको

एसाइलम दावी रोक्ने ट्रम्पको प्रयास अदालतबाट अस्वीकार

ट्रम्प प्रशासनले दक्षिणी सीमाना पार गरेर शरण माग्ने व्यक्तिहरूलाई पूर्ण रूपमा प्रवेश निषेध गर्न नसक्ने वाशिङ्टनका एक संघीय न्यायाधीशले बुधबार फैसला गरुेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो दिनमा यस्तो

‘आवेदनमा सामाजिक सञ्जालबारे जानकारी नदिए अमेरिकाको भिसा रिजेक्ट र भविष्यमा पनि अयोग्य’

भिसा आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुनसक्ने बुधबार अमेरिकी दूतावास काठमाडौंले चेतावनी जारी गरेको छ । सामाजिक सञ्जालबाट विवरण नदिएमा भिसा अस्वीकृतमात्र नभई भविष्यमा पनि अमेरिकाको भिसाका लागि

white concrete building under clear blue sky
उपराष्ट्रपतिले टाइब्रेक गरेपछि ट्रम्पको मेगाबिल सिनेटबाट पारित

अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पको मेगाबिल पारित गरेको छ । सिनेटमा रिपब्लिकनहरूबीचको विभाजनका कारण नाटकीय संघर्ष पछि यो बिल पारित गर्नका लागि उपराष्ट्रपति जेडी भान्सले टाईब्रेकिंग मतदान गरेका थिए । बिलका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com