कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गौरिशङकर चौधरी, प्रदेश सभा सदस्य अमर साउद र घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई सयुक्तरुपमा दश किलो तौलको माला लगाएर स्वागत गर्दै नेकपा वडा कमिटीका सदस्यहरु । तस्वीर : प्रकाश

कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले बिहीबार आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै सुदुरपश्चिम प्रदेश सभा सदस्य अमर साउद । तस्वीर : प्रकाश
कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले बिहीबार आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै प्रतिनिधिसभाका सदस्य गौरिशङकर चौधरी । तस्वीर : प्रकाश
कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले बिहीबार आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी । तस्वीर : प्रकाश
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।