KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas

जनप्रतिनिधिलाई १० किलोको माला !

कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गौरिशङकर चौधरी, प्रदेश सभा सदस्य अमर साउद र घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई सयुक्तरुपमा दश किलो तौलको माला लगाएर स्वागत गर्दै नेकपा वडा कमिटीका सदस्यहरु । तस्वीर : प्रकाश

 

कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले बिहीबार आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै सुदुरपश्चिम प्रदेश सभा सदस्य अमर साउद । तस्वीर : प्रकाश

 

कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले बिहीबार आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै प्रतिनिधिसभाका सदस्य गौरिशङकर चौधरी । तस्वीर : प्रकाश

 

कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले बिहीबार आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी । तस्वीर : प्रकाश


भिडियो हेर्नुहोस्

Loading...

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com