नयाँ ताल
प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार
goFf tfn dgfª,*dgfª -/f;;_ dgfª lhNnfdf rfd] ufpFkflnsfdf gofF k|s[lts tfn e]l6Psf] 5 . ;d’Gb|L ;txb]lv kfFr xhf/ b”O{ ld6/sf] prfO{df tfn /x]sf] 5 . t:jL/ gjLg nfld5fg]
मनाङ जिल्ला चामे गाउँपालिकामा नयाँ प्राकृतिक ताल भेटिएको छ । लमजुङ हिमालको बेसक्याममा अवस्थित यस ताल समुद्री सतहदेखि पाँच हजार दुई मिटरको उचाइमा रहेको छ ।
आन्तरिक भ्रमण वर्ष २०२० लाई चामे गाउँपालिकाले पर्यटकीय प्रकृतिक संरक्षण अभियन लिएर प्राकृतिक स्रोतहरूको खोज अनुसन्धन गर्दै गर्दा यो ताल भेटिएको हो। तस्वीर;नवीन लामिछाने





