Follow @khasokhasmag

नयाँ ताल


प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार

मनाङ जिल्ला चामे गाउँपालिकामा नयाँ प्राकृतिक ताल भेटिएको छ । लमजुङ हिमालको बेसक्याममा अवस्थित यस ताल समुद्री सतहदेखि पाँच हजार दुई मिटरको उचाइमा रहेको छ ।
आन्तरिक भ्रमण वर्ष २०२० लाई चामे गाउँपालिकाले पर्यटकीय प्रकृतिक संरक्षण अभियन लिएर प्राकृतिक स्रोतहरूको खोज अनुसन्धन गर्दै गर्दा यो ताल भेटिएको हो। तस्वीर;नवीन लामिछाने

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com