विदेशीसँग ‘अनमेल’ बिहे,


प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार

पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ ।

त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् ।

अस्वाभाविक उमेर अन्तरः

–२६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग
–२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग
–३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग
–३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग
–५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग
–२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

०७५ भदौमा मुलुकी देवानी संहिता लागू भएपछि जिल्ला अदालतमा विवाह दर्ता हुन थालेकोे हो । त्यसअघि विवाह दर्ता सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा हुने गथ्र्यो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com