तीनकुने-कोटेश्वर जामको सास्ती (फोटो)


प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार

sf7df8f}Fsf] ltgs’g] ;8sdf el/ jiff{ ePk5L af6f]df kfgLn] ubf{ ePsf] ;jf/L hfd. tl:a/ pdf lai6

बुधबार साँझ उपत्यकामा भरी वर्षा भएको छ।  भारी वर्षापछि तीनकुने–कोटेश्वर सडकखण्डमा साँझ ४ः३० देखि राति ९:३० सम्म पनि सवारी आवतजावत अस्तव्यस्त बनेको छ।  कोटेश्वरको सवारी चापले हरेक दिन साँझ तीनकुनेमा जाम हुने गरेको छ । बुधबार राति अन्नपूर्णकी फोटो पत्रकार उमा विष्टले कैद गरेका तस्बिर : 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com