भारत,बड्गला देश,पाकिस्तान टुक्रिएझै


प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार

टुक्रामा यो देशलाई बाँढे

नेपाली सबै यसै टुक्रिन्छौ

देशको हिसाब किताबमा

नेपाली,नेपाली छुटिन्छौ

 

यो नेपालीको तातोरातो रगतले लेखिएको शानहो

कलह नगरी अव जोगाऊ

यो नेपालीको अभिमानहो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

अमुल्य यो रगतको मुल्य

टुक्रामा गएर नै जोखिदा

बहुमूल्य हिरा झैँ देशको

महत्व नै कसैले नबुझ्दा!!

 

हरेक मनमा देशको हैन

पदको मात्र मोह बढ्दा

अनि न त यो देश रहन्छ

न त हाम्रो नेपाल नै हुन्छ

 

यसैले मिलेर नै जोगाऊँ

सारा नेपाली पनि मिलौँ

यो देश जव उन्नत बन्छ

अनि मात्र राजनिती गरौँ

  • –शुबा 
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com