मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गति लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघबिाट नर्मिाण थालएिको हो ।

नर्मिाण शुरु भएको छोटो अवधमिा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग नर्मिाण पूरा भएको छ भने ३०२ मटिर अडति सुरुङमार्गमध्ये २८० मटिर पूरा भएको छ । यस्तै आयोजनाको हेडवर्क्सका लाग िसमेत आवश्यक संरचना नर्मिाण पन िअघ िबढेको छ । यी संरचना फुङ्लङि नगरपालकिामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मत्लिुङमा नर्मिाण भइरहेको हो । चनिीया नर्मिाण व्यवसायी कम्पनी झझिोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको नर्मिाण गररिहेको हो ।

आयोजना नर्मिाणको गतलिाई हेर्दा नर्धिारति समयमा नै सकनिेमा वश्विस्त रहेको आयोजनाका प्रमुख डा मणरिाज पोखरेलको भनाइ छ । नेपाली इञ्जनिीयरले डजिाइन गरेको र नजिी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताउनुभयो । कूल रु १२ अर्ब बराबरको लागतमा नर्मिाण हुने सो आयोजनामा २५ प्रतशित स्वलगानी र ७५ प्रतशित सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मक्विाखोला गाउँपालकिा–२ खोक्लङि र फक्ताङलुङ गाउँपालकिा–१ सावादनिमा रहने आयोजनाले जनाएको छ ।

यस्तै फुङलङि नगरपालकिाको फुरुम्बुस्थति मत्लिुङमा ५० मटिर लम्बाइ र ११ मटिर उचाइको बाँध नर्मिाण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मटिरको सुरुङमार्फत खोक्लङिको थुम्बाबेँसीमा पुर्‍याइनेछ । यस आयोजनाबाट उत्पादति वद्यिुत मैवाखोला गाउँपालकिाको ढुङ्गेसाँघुमा नर्मिाण हुने सवस्टेशनमा पुर्‍याई राष्ट्रयि प्रशारण लाइनमा जोडनिे आयोजनाका जनसम्पर्क अधकिृत करण गौतमले जानकारी दनिुभयो । सुरुमा ५४ मेगावाट वद्यिुत उत्पादन गर्ने गरी प्रक्रिया अघि बढेपनि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागी प्रक्रिया अघि बढ्दै गर्दा निमार्ण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि िहेडवर्क्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थयिो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com