लुम्बिनी घुम्न राष्ट्रपतिले दिनुभयो निम्ता
प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार
n’lDagL , $ h]7 n’lDagL e|d0f jif{ z’ef/De sfo{qmd ;Daf]wg /fi6«klt ljBfb]jL e08f/L zlgaf/ n’lDagLdf n’lDagL e|d0f jif{ @)&^ sf] z’ef/De tyf @%^# cf}F a’4 hoGtL Pj+ n’lDagL lbj; sfo{qmdnfO{ ;Daf]wg ub}{ . t:jL/M g/]z s];L, /f;;, n’lDagL
लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति विद्यिादेवी भण्डारीले लुम्बिनीमा आज आयोजति बुद्धपूर्णम तथा लुम्बिनी दविस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।
उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूम लुम्बिनी घुम्न आउन नमिन्त्रणा गर्नुभएको छ । लुम्बिनीको वकिासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भुमिका नर्विाह गर्ने उल्लेख गर्दै उहाँले लुम्बनिीलाई वश्विशान्तकिो केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहलिेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो ।
स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लएिर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छटिो पूरा गर्न लुम्बिनी वकिास कोषको ध्यानाकर्षण गराउनुभयो । उहाँले बुद्धस्थललाई जोडेर आन्तरकि पर्यटकीय परपिथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परपिथ नर्मिाण गर्न सकनिे भएकाले सरकारलाई ध्यान दनि आग्रह गर्नुभयो ।
उहाँले बुद्धपूर्णमिालाई वैशाख दविसका रुपमा वश्विभर मनाउने वातावरणका लाग िपहल गरेकामा सरकारलाई धन्यवाद दनिुभयो । लुम्बिनी क्षेत्रलाई वश्विस्तरको शैक्षकि केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा शान्त ,स्थिरताकायम गर्दै जानुपर्ने बताउनुभयो ।






