Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT
नेपालीलाई लोडसेडिङको अन्धकारबाट सधैंकालागि मुक्ति दिलाएका नेशनल हिरो कुलमान घिसिङलाई अष्ट्रेलियामा सम्मानित गरिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई गैर आवासीय नेपाली संघले सम्मान गर्न लागेको हो । घिसिङको सम्मानमा एनआरएनएले सिड्नीमा रात्री भोज गर्ने भएको हो ।
उज्यालो नेपालका अभियन्ता घिसिङले नेपालमा लोडसेडिङ हटाएर जनपक्षीय काम गरेको भन्दै २६ मेका दिन उनकै उपस्थितिमा रात्री भोज गर्न लागिएको एनआरएनए अष्ट्रेलियाको समाज कल्याण कोषले जनाएको छ ।
यस्तै कार्यक्रममा भूकम्पमा सिन्धुपाल्चोकको माझी बस्ती बनाएकी अभिनेत्री श्वेता खड्कालाई पनि सम्मान गरिने भएको छ । उनको समाजसेवा अनुकरणीय रहेको कारण सम्मान गरिन लागेको बताइएको छ । कार्यक्रममा खड्का विशेष अतिथि रहनेछिन् । गत साता ट्युमरको अपरेशन गरेकी खड्का हाल आराम गरिरहेकी छिन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।