डिभी लोटरी र चेन माइग्रेशन अन्त्यका लागि सिनेटमा पेश गरिएको बिल पारित होला ? एसाइलम आवेदन दिनेलाई मेक्सिको फिर्ता पठाउने सरकारको नीतिलाई अदालतले कार्यान्वयनमा रोक लगाएपछि आप्रवासीलाई के फाइदा छ ?
अध्यागमन जेलमा रहेको व्यक्तिले अनुरोध गरेको मितिले बण्ड सुनुवाईको मिति ७ दिनभित्र दिनुपर्ने अदालतको फैसलाबाट के फरक पर्छ ? एकपटक पनि नलिएको वा बीचमा छाडेको टीपीएस वाहकले पुन टीपीएस पाउन सम्भव छ ? अमेरिकाको भिजिटर भिसा थप्नका लागि बायोमेट्रिकको व्यवस्था के हो ? लगायतका इमिग्रेशन अपडेट र तपाईका प्रश्नका जवाफ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।