सुरुमै आवेदन नदिएका वा बीचमा छाडेका नेपालीले कसरी टीपीएस पाउने ? दर्जन टिप्स (भिडियो)
प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार
अमेरिकाले नेपालीलाई दिएको टीपीएस कायम रहनेभएपछि टीपीएसवाहकले अब के गर्ने ? टीपीएस कायम राख्न कुनै आवेदन दिनुपर्ला कि नपर्ला ? एकपटक पनि टीपीएस नलिएकाले कसरी पाउनसक्लान् ? सुरुमा लिएर पछि रि रजिस्ट्रेशन नगरेकाहरुले कसरी टीपीएस प्राप्त गर्न सक्छन् ?
थपिएको अवधिमा यात्रा गर्नुपरे के गर्ने ? जुन २४ सम्मको मात्र म्याद लेखेको वर्क परमिटबाट काम गर्न, स्टेट आईडी लिन, ड्राइभर लाइसेन्स लिन के गर्ने ? थप ६ महिना म्याद भएको वर्क परमिट कसरी प्राप्त गर्न सकिन्छ ? लगायतका दर्जन प्रश्नहरु र जवाफमा साथमा ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






