हिमपातपछिको न्युयोर्क तस्वीरमा
बुधबार दिनभरजसो न्युयोर्कमा हिमपात भयो । बेलुकीपख बरफसहित बर्षा समेत हुँदा जनजीवन प्रभावित भएको छ । न्युयोर्कमा हिमपातपछि खिचिएका केही तस्वीरहरु ।







खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →











