वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रवासी श्रमिक कार्डको व्यवस्था गरी भन्सार, राहादनी नवीकरण, श्रम स्वीकृती शुल्क र अन्य कारोबारमा छुट दिन सरकारलाई सुझाव दिइएको छ। औपचारिक माध्यमबाट विप्रेषण भित्रयाउने र उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने सम्बन्धमा अध्धयन गर्न गठिक कार्यलले सरकारलाई सो सुझाव दिएको हो ।
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीबाट उपलब्ध हुने विवरणसमेत समावेश गरी प्रवासी श्रमिक कार्डको व्यवस्था गर्न उपयुक्त हुने भन्दै कार्यदलले सुझाब दिएको हो।
सो कार्डमार्फत श्रमिकले औपचारिक माध्यमबाट नेपाल पठाएको विप्रेशषणको अभिलेख समेत अध्यावधिक हुने व्यवस्था मिलाइने छ।यो समाचार आजको कारोबार दैनिकमा छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।