ढाड दुख्छ, यी १२ आसन गर्नुहोस


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

जीवनको कुनै न कुनै कालखण्डमा तपाई–हामी सबैले पिठ्यु दुखाईको सामना गरेकै हुनुपर्छ । हाम्रो देशको १५ प्रतिशत जनशंख्या ढाड दुख्ने समस्या बाट ग्रसित छ जसमध्ये ठूलो हिस्सा ३० देखि ५० वर्ष उमेर समुहका मान्छेहरूको छन।

पिठ्युंको दुखाइ धेरै कारण हुनसक्छ । नसा च्यापिएर भएको पिठ्युं दुखाइ बाहेक अन्य सामान्य मैकेनिकल ब्याक पेन मा यी आसन हरुले विशेष लाभ पुर्याउँछन्। नसा च्यापिएर हुने पिठ्युं दुखाइमा भने विशेषज्ञको परामर्शमा मात्र गर्नु पर्छ।

१.अर्द्धचक्रासन
२. वीरभद्र आसन
३. नटराज आसन
४. राजकपोतासन
५. उष्ट्रासन
६. सेतुबद्धासन
७. मत्स्यासन
८.भुजंगासन
९. सलभासन
१०. विमानासन
११. धनुरासन
१२. ऊर्ध्वमुखश्वानासन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com