मुस्ताङी अन्तिम राजाको निधन


प्रकाशित मिति : पुस १, २०७३ शुक्रबार

मुस्ताङका अन्तिम राजा जिग्मे पलबर विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौं चावहिलको ओम अस्पतालमा उपचारको क्रममा जिग्मेको निधन भएको हो। अस्पताल स्रोतका अनुसार जिग्मेलाई निमोनिया र स्वासप्रस्वासको समस्या थियो। उनी सन् १९६५ देखि सन् २००८ सम्म का सांस्कृतिक राजाका रुपमा रहेका थिए । तत्कालिन उपप्रधानमन्त्री बामदेव गौतमले मुलुकमा राजतन्त्र समाप्त भएकाले राजाका रुपमा नरहन गरेको आग्रह स्वीकार्दैउनलेपनि सांस्कृतिक राजाको पदवी त्यागेको घोषणा गरेका थिए ।

गत मंसिर २८ गते अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई कृतिम स्वासप्रस्वास दिइएको थियो। उनी मुटुको समस्याबाट पनि पीडित थिए। २५ औँ राजा समेत रहेका उनको उपचारका क्रममा बिहीबार राति निधन भएको अस्पतालका कार्यकारी निर्देशक बाबुकाजी कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  देश गणतन्त्रमा गएपछि जिग्मेको राजाको पदवी खोसिएको थियो।

काठमाडौंमा बस्दै आएका उनको परिवारमा पत्नी पूर्वरानी सिटोल पलबर विष्ट, छोरा पूर्वराजकुमार जिग्मे सिङ्गी पलबर विष्ट (अशोक), बुहारी पूर्वराजकुमारी र नातिनातिनी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com