अमेरिकाको पोर्टल्याण्डमा नेवारी परम्परा अनुशार जंकु (फोटो फिचर)


प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतबार

पोर्टल्याण्डमा पहिलो पटक नेवारी परम्परा अनुशार रथारोहण गरिएको छ । रथारोहण काठमाडौंका नेवार जातिमा प‌‍चलित एक संस्कार हो ।यसलाई नेवारीमा जंकु भनिन्छ । नेवारी संस्कृतिमा गर्नु पर्ने १६ वटा संस्कार मध्येको जंकु पनि एक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com