अमेरिकाको पोर्टल्याण्डमा नेवारी परम्परा अनुशार जंकु (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

पोर्टल्याण्डमा पहिलो पटक नेवारी परम्परा अनुशार रथारोहण गरिएको छ । रथारोहण काठमाडौंका नेवार जातिमा प‌‍चलित एक संस्कार हो ।यसलाई नेवारीमा जंकु भनिन्छ । नेवारी संस्कृतिमा गर्नु पर्ने १६ वटा संस्कार मध्येको जंकु पनि एक हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com